१० जेष्ठ २०८१, बिहिबार

Author: पत्रपत्रिकावाट

पुरानो बसपार्क निर्माणमा चरम ढिलासुस्ती, ७ वर्षमा पनि सकिएन

काठमाडौं । काठमाडौंस्थित खुलामञ्च नजिकैको ‘पुरानो बसपार्क’ निर्माणमा चरम ढिलासुस्ती भएको छ । बसपार्कको सार्वजनिक जग्गामा भ्युटावर निर्माण कार्य निर्माण कम्पनीले ओगटेको सात वर्ष बित्दा पनि सम्पन्न हुन सकेको छैन । भ्यु टावर बनाउने ठेक्का पाएको निर्माण कम्पनीले समयमै काम