८ श्रावण २०८२, बिहीबार

Author: नेपालपत्र

अमेरिकाको ४५औं राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित

सर्वेक्षण परिणाम र अनुमानलाई गलत साबित गर्दै सार्वजनिक पदमा कहिल्यै नबसेका अर्बपति व्यापारी डोनाल्ड ट्रम्प अमेरिकाको ४५ औं राष्ट्रपतिमा निर्वाचित भएका छन्। उनले अनपेक्षित परिणाम ल्याएर डेमोक्र्याटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनलाई पराजित गरेका हुन्। राष्ट्रपति हुन आवश्यक २७० इलेक्टोरल कलेज