नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अगुवार्इमा बुधवार भएको बैठकले भाडाका सवारी साधनलार्इ पूर्ण रुपमा रोक लगाउने तर निजी सवारी साधनलार्इ कुनै अवरोध नगर्ने निर्ण भएको हो । महासंघका महासचिव सरोज सिटौलाले निजी सवारी साधनलार्इ समेत हड्तालमा सहभागिताको लागि आब्हान गरिने