१४ आश्विन २०८१, सोमबार

Author: नेपालपत्र

ग्यालेक्सी एस७ एज’ र ग्यालेक्सी एस७’ सार्वजनिक

फाल्गुन २७, २०७२- सामसङ इलेक्ट्रोनिक्सले बुधबार ग्यालेक्सी परिवार अन्तर्गतको नयाँ स्मार्टफोटनहरू ‘सामसङ ग्यालेक्सी एस ७ एज’ र ‘सामसङ एस ७’ को नेपाली बजारमा ल्याउने छ । उन्नत क्यामेरा, पानी प्रतिरोध र बाह्य मेमोरीलागयतका सुविधायुक्त यी दुई फोनहरू उपभोक्ताको जीवनशैलीलाई सजिलो