१२ बैशाख २०८१, बुधबार

पूर्व कप्तान अनिल कुम्ले भारतीय राष्ट्रिय टिमका मुख्य प्रशिक्षकमा नियुक्त


Anil kumle

१० असार, २०७३:- पूर्व भारतीय कप्तान अनिल कुम्ले भारतीय राष्ट्रिय टिमका मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्।

बिहीबार बसेको भारतीय क्रिकेट बोर्ड बिसीसीआईको बैठकले कुम्लेलाई एक वर्षका लागि प्रमुख प्रशिक्षकमा नियुक्त भएका छन्।
कुम्लेले भारतले आगामी दिनमा वेष्टइन्डिजविरूद्ध खेल्ने चार टेस्टबाट प्रशिक्षकको भूमिका निभाउने भएका छन्।

विभिन्न ५७ जना प्रतिश्पर्धिलाई पन्छाउँदैं कुम्ले भारतीय राष्ट्रिय टिमका नयाँ प्रशिक्षक नियुक्त भएका हुन्। बिसीसीआइले नयाँ प्रशिक्षकका लागि २१ जना सर्टलिस्ट गरेको थियो।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !