२९ कार्तिक २०८१, बिहीबार

Author: नेपालपत्र

प्रधानमन्त्रीले राजीनामा नदिने, अविश्वास प्रस्ताव सामना गर्ने

काठमाडौं– माओवादीले सरकारलाई दिएको समर्थन फिर्तालिए पनि प्रधानमन्त्री केपी ओलीले राजीनामा नदिने भएका छन्। उनले संसदमा अविश्वासको प्रस्ताव सामना गर्ने भएका हुन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले प्रधानमन्त्रीको चयन संसदले गरेकाले यसको छिनोफानो संसदमै हुने बताए। ‘सरकारले राम्रा काम पनि