६ आश्विन २०८१, आइतबार

Author: नेपालपत्र

फ्रान्समा ट्रकले किचेर ७७ को मृत्यु, सय बढी घाइते

१ असार, काठमाडौं । फ्रान्सको नीस शहरमा बास्टील डेको भीडमा एक ट्रकको ठक्करबाट ७७ भन्दा धेरैको ज्यान गएको छ । स्थानीय अधिकारीकाले मानिसहरुको मृत्यु भएको जानकारी दिदै उक्त सवारी हमलामा सयभन्दा धेरै मानिस घाइते भएको बताए । रिपोर्टहरु अनुसार ट्रकमा