८ आश्विन २०८१, मंगलबार

Author: नेपालपत्र

अख्तियारले बार्गेनिङ गर्न खोज्योः वर्षमान

सरकारको नेतृत्व गरेको माओवादी केन्द्रले अख्तियार दुरूपयोग अनुसन्धान आयोग अदालतको आदेशपछि आत्तिएर बार्गेनिङमा उत्रिएको आरोप लगाएको छ। अख्तियारले माओवादी सेनाका लडाकुको भरणपोषणमा भएको भ्रष्टाचारमा मुछिएका नेतालाई३० दिन भित्र बयानका लागि बोलाएपछि माओवादी नेताहरूले त्यस्तो आप लगाएको खबर आजको अन्नपूर्णमा छापिएको