८ आश्विन २०८१, मंगलबार

Author: नेपालपत्र

कुमारजी आज्ञा गर्नुहुन्छ :हे अगत्स्य मुनि!….

कुमारजी आज्ञा गर्नुहुन्छ : हे अगत्स्य मुनि! सृष्टिको सुरुवातमा केही पनि थिएन। समय पनि थिएन, स्थान पनि थिएन। मात्र शिव र शक्ति सँगै थिए। अचानक शक्ति चलमलाईन्, बोर लागेछ क्यार उनलाई! “ए हजुर! सुन्नुस् त!”,शिवजीको खुट्टा हल्लाईन्। परमानन्द स्वरूपमा निदाई