८ आश्विन २०८१, मंगलबार

Author: नेपालपत्र

अमेरिकी राष्ट्रपतिका रुपमा डोनल्ड ट्रम्पको शपथ ग्रहण आज

संयुक्त राज्य अमेरिकामा डोनल्ड ट्रम्पले देशको ४५ औं राष्ट्रपतिका रुपमा आज पदको शपथ ग्रहण गर्दैछन्। राजधानी वासिङ्टन डीसीमा उनको शपथ ग्रहण समारोहमा लाखौं समर्थक र विरोध प्रदर्शनकारीहरु भेला हुने अनुमान गरिएको छ। एउटा विशाल सुरक्षा व्यवस्थाको भागका रुपमा हजारौं प्रहरी