८ आश्विन २०८१, मंगलबार

Author: नेपालपत्र

सानो छोरो

सानो सानो छोरो मेरो टुकुर टुकुर गर्छ, बोल्न खोज्दै हिँड्न खोज्दै यता उता गर्छ| साना साना खुट्टा उसका थर थर काँप्छन्, लड्दै पर्दै बामे सर्दै उठ्ने प्रयास गर्छन्| साना साना हात उसका यता उता चल्छन्, खेलाउना के के छन् भनि