८ आश्विन २०८१, मंगलबार

Author: नेपालपत्र

मेरा हजुर

मेरो मुटुको ढुकढुकीमा बाँच्छन् मेरा हजुर भुलीकन आँफैलाइ यी नयनमा नाच्छन् मेरा हजुर यस्तो लाग्छ संसारकै भाग्यमानी हुँ म मेरै लागि मुठ्ठी सास साँच्छन् मेरा हजुर दु:ख पीर मनका सबै भित्रभित्रै दबाइकन मेरै लागि चोट भुली हाँस्छन् मेरा हजुर तन,