१४ बैशाख २०८१, शुक्रबार

पोखरामा पहिलो पटक ट्रेल रेस, राई प्रथम


कार्तिक १९, कास्की | पोखराको रानीपौवा स्र्पोट्स सेन्टरले पोखरामा पहिलो पटक आयोजना गरेको ट्रेल रेसमा सोलुखुम्बुका सुमनकुलुङ राईले जितेका छन् ।
काँहुडाडाँमा भएको प्रतिस्पर्धामा उनले १३ किलोमिटरको दुरी १ घण्टा दुई मिनेटमा पुरा गरेका थिए । प्रतियोगितामा उनले नगद ५ हजार गरी तथा ओभरअलको विजेता स्वरुप २० हजार गरी २५ हजार रुपैयाँ पाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !