२१ असार २०८१, शुक्रबार

Author: नेपालपत्र

ज्येष्ठ नागरिक ३९ महिनादेखी धर्नामा

विभिन्न आठसूत्रीय माग राखेर करिब ३९ महिनादेखि धर्ना बस्दै आएका ज्येष्ठ नागरिकको माग अहिलेसम्म पूरा हुन सकेको छैन । धर्ना बस्दै आएका ज्येष्ठ नागरिकमध्ये १५ जनाको धर्ना बस्दाबस्दै मृत्यु भइसकेको छ । विसं २०६९ फागुन २४ गतेदेखि मीनभवनस्थित भौतिक पूर्वाधार