१२ असार २०८१, बुधबार

Author: नेपालपत्र

थारुहट/थारुवान संघर्ष समितिद्वारा आन्दोलन घोषणा

काठमाडौं–अलग थरुहट प्रदेशको माग गर्दै आन्दोलन गर्दै आएको थारुहट/थारुवान संघर्ष समितिले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। समितिले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी आन्दोलनको कार्यक्रम घोषणा गरेको हो। घोषित आन्दोलनका कार्यक्रमहरुमा बैशाख २४ गते सम्पूर्ण जिल्लामा थारुजातीय संगठनबीच सर्वपक्षीय बैठश गर्ने,