१३ असार २०८१, बिहिबार

Author: नेपालपत्र

सुपरबग्सका कारण सन् २०५० सम्ममा प्रति बर्ष एक करोड मानिस मर्ने

उक्त विश्वव्यापी समिक्षात्मक अध्ययनले संक्रमणमाथीको औषधीको प्रतिरोधी क्षमता ह्रासका कारण क्यान्सरले भन्दा बढि मानिस मर्ने विश्लेषण गरेको छ। त्यस्तो अवस्था आउन नदिन अत्यावश्यक नभएसम्म विरामीहरुलाई एन्टिबायोटिक्स औषधि दिन नहुने र पशुपंक्षिलाई एन्टिबायोटिक्स दिन बन्द गर्नुपर्ने सुझाव दिइएको छ। सुपरबग्स भनिने