१२ आश्विन २०८१, शनिबार

Author: नेपालपत्र

माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा बैठक सुरु

३ पुस, काठमाडौँ l प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि मुलुकको राजनीतिक अवस्था, सरकार गठन, निर्वाचनमा प्राप्त मतपरिणाम लगायतका विषयमा छलफल गर्न आजदेखि नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा नेकपा एमालेसँग गठबन्धन गरेर