१० असार २०८१, सोमबार

Author: नेपालपत्र

साउन ६ गतेको संसद बैठक अवरुद्ध गर्ने एमालेको तयारी !

काठमाडौं, ३ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल शुरु नहुँदै सत्तापक्ष र विपक्षबीच विवाद उत्पन्न भएको छ । संसदको २९ गते असारको बैठकमा आर्थिक विधेयक पारित गर्ने कार्यतालिका थियो, तर सभामुखले सूचना टाँस गरेर साउन ६ गतेलाई