९ असार २०८१, आइतबार

Author: नेपालपत्र

प्रधानमन्त्रीलाई भेट्न मैले नौ पटकसम्म प्रयत्न गरेँ: सभामुख

सभामुख ओनसरी घर्तीले पछिल्लो राजनीतिक घटना पेचिलो बन्दै गएको र आफूले सकेसम्म संयमित र सन्तुलित भूमिका निर्वाह गर्न खोजेको बताएकी छन्। अनलाइन मिडियाका पत्रकारसँग सोमबार उनकै निवासमा कुरा गर्दै सभामुख घर्तीले भनिन्, ‘अविस्वासको प्रस्ताव दर्ता भएपछि बजेट सम्बन्धी विधेयक संसदबाट