१४ असार २०८१, शुक्रबार

Author: नेपालपत्र

प्रधानमन्त्रीमा दोहोरिने प्रचण्ड पहिलो कम्युनिस्ट नेता

काठमाडौं-प्रधानमन्त्री दौडमा एकल प्रतिस्पर्धामा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बुधबार निर्वाचित भए उनले प्रधानमन्त्रीमा दोहोरिने पहिलो कम्युनिस्ट नेता हुनेछन्। नेपालमा प्रजतन्त्रयता पाँच कम्युनिस्ट प्रधानमन्त्री बने पनि कोही दोहोरिन पाएका छैनन् । २०५१ सालको मध्यावधिमा सबैभन्दा ठूलो दल बनेपछि