१२ आश्विन २०८१, शनिबार

Author: नेपालपत्र

सरकारको निर्णय विरुद्ध सर्वोच्चमा मुद्दा

२६ पुस, काठमाण्डौ । निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत निवर्तमान सांसदहरूलाई झन्डै १० अर्ब रुपैयाँ खर्च गर्न दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । कैलाली– २ वाट प्रतिनिधिसभामा निर्वाचित एमाले सांसद झपट रावलले निवर्तमान भइसकेका सांसदलाई उक्त