१३ आश्विन २०८१, आइतबार

Author: नेपालपत्र

ओलीलाई भेट्न उपराष्ट्रपति पुन पुगे बालकोट

५ माघ, काठमाण्डौ । उपराष्ट्रपति नन्दबहादुर पुन र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीवीच भेटवार्ता भएको छ । अध्यक्ष ओलीलाई भेट्न उपराष्ट्रपति पुन शुक्रबार विहान भक्तपुरको बालकोट पुगेका थिए । उपराष्ट्रपति पुन एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाबारे बुझ्न ओली निवास