१८ असार २०८१, मंगलबार

Author: नेपालपत्र

एमालेबाट १४ तहमा उम्मेदवार टुंगो

भाद्र १७, काठमाडौँ | दश नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीका १४ स्थानीय तहमा नेकपा (एमाले)ले आसन्न स्थानीय तह निर्वाचन तेस्रो चरणको निर्वाचनका लागि प्रमुख(अध्यक्ष) र उपप्रमुख(उपाध्यक्षको) नाम टुंगो लगाएको छ । एमालेका जिल्ला अध्यक्ष जामुन मण्डलका अनुसार सदरमुकाम जलेश्वर