९ असार २०८१, आइतबार

Author: नेपालपत्र

नेपाली सेनाको विमान बाजुरामा दुर्घटना, पाइलटको मृत्यु : दुई घाइते

बाजुराको कोल्टी विमानस्थल नजिकै भएको नेपाली सेनाको विमान दुर्घटना पाइलट कैलाश गुरुङको मृत्यु भएको छ। मंगलबार दिउँसो १२ बजेर २० मिनेटमा नेपाली सेनाको सामान बोकेको विमान कोल्टी विमानस्थल नजिकै अवतरणका क्रममा दुर्घटना भएको हो। दुर्घटनामा एक प्राविधिक र एक महिला