३० आश्विन २०७७, शुक्रबार ०६:२४

आज २०७७ साल असोज ३० गते शुक्रबारको राशिफल



राशिफल

आज २०७७ साल असोज ३० गते शुक्रबारको राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्जन: ॥

मेष

प्रतिपक्षको पराजय हुँदै जाने ।

वृष

यात्राको क्रममा विविध बाधा अबरोधको सामना गर्नुपर्ने ।

मिथुन

कुनै अशुभ समाचार सुन्नु पर्ने ।

कर्कट

अर्थलाभ सँगै कार्यमा सफलता मिल्ने ।

सिंह

आँखामा कष्ट वा कुनै समस्या देखापर्ने ।

कन्या

नयाँ ठाउँमा गरिएको लगानीले फाइदा दिने ।

तुला

खर्चका बाटाहरु लम्बिएर जाने ।

वृश्चिक

आफन्तजनसँग रमाइलो भेटघाट हुने ।

धनु

थालेका कार्यहरु अधुरै रहने ।

मकर

राज्य पक्षबाट असहयोगको वातावरण बन्ने ।

कुम्भ

वैचारिक मतभेदको दलदलमा फसिने उच्च सम्भावना ।

मीन

मनमा शान्ति तथा मुहारमा कान्ति छाउने ।

शुभ दिन !

ज्योतिष सेवा सुर्य पौडेल

फोनबाटै ज्योतिषीय परामर्शका लागि



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

आज २०७७ साल कार्तिक ५ गते बुधबारको राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म

आज २०७७ साल कार्तिक ४ गते मंगलबारको राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म समय

आज २०७७ साल कार्तिक ३ गते सोमबारको राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म

आज २०७७ साल कार्तिक २ गते आइतबारको राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म