१४ बैशाख २०८१, शुक्रबार

कस्तो रिस फुलको फुल्नै छाड्यो साथी।


sudarshan sapkota

कस्तो रिस फुलको फुल्नै छाड्यो साथी।

सपनामा के भो के हेर आज राती।
हुन त यस्ता कुरा बिर्सिएकै जाती।

भमरा र फुलको मैले झगदा देखे साथी।
फुललाइ लाग्छ संख्या भमरा माथी।

घरी एउटा फुलमा घरी आर्को फुलमा,
फकाउदौ थियो उ गको भनी भुलमा।

रिसको झोकमा फुल त कोपिला पो भयो।
भमराले माफी माग्छ, भन्छ अब केनै रह्यो?

कस्तो रिस फुलको, फुल्नै छोड्यो साथी।
दु:खि हुँदै भमरा त उड्न थाल्यो माथी।

उस्तै हुन दुबै झगडा गर्छ्न राती,
हुन त यस्ता कुरा भुलेकै जाती।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !