१२ बैशाख २०८१, बुधबार

Tag: कविता

कविता – यात्रा भो जिन्दगी

हिडेको हिडै छ, देखेको देखै छ छितिज भन्दा पनि पर पुगेरै नसकिने देखेरै नभाइने भन्नेहरु भन्ने गर्छन् क्या यात्रा भो जिन्दगी । माया बग्छ तल तल । पानी त झन सलसल । बगेरै नसकिने नदिको पानी जस्तो कैले वारि पनि