१४ बैशाख २०८१, शुक्रबार

गजल-मेरो मनमा माया हुँदा हुँदै


मेरो मनमा माया हुँदा हुँदै ।
घाम बिनाको छाया हुँदा हुँदै ।।

के खोज्दै छौं अब तिमि अझै ।
जिन्दगीको लागि जीवन साथी नया हुँदा हुँदै ।।

कसैले सोधो भने, तिम्रो लागि को छ भनेर ।
देखाउनलाई म दाया हुँदा हुँदै ।।

डराउनु पर्दैन अब तिमि कसै देखि ।
सधै सँगै हुने तिम्रो लागि मेरो छाया हुँदा हुँदै ।।

*राम मगर नेपालपत्रमा कार्यरत छन् । उनी राजनीतिक, सामाजिक, स्वास्थ्य तथा साहित्यको विषयमा कलम चलाउछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !