मेरो मनमा माया हुँदा हुँदै ।
घाम बिनाको छाया हुँदा हुँदै ।।
के खोज्दै छौं अब तिमि अझै ।
जिन्दगीको लागि जीवन साथी नया हुँदा हुँदै ।।
कसैले सोधो भने, तिम्रो लागि को छ भनेर ।
देखाउनलाई म दाया हुँदा हुँदै ।।
डराउनु पर्दैन अब तिमि कसै देखि ।
सधै सँगै हुने तिम्रो लागि मेरो छाया हुँदा हुँदै ।।