१४ बैशाख २०८१, शुक्रबार

पल र सृष्टिको ‘तिम्रो महल ‘सार्वजनिक (भिडियोसहित)


Timro Mahal

२३ साउन, काठमाडौं । नायक पल शाह र सृष्टि खड्का अभिनित नयाँ म्युजिक भिडियो रिलिज भएको छ । सार्वजनिक ‘तिम्रो महल’ बोलको गीतमा हरि लम्सालको संगीत, अमर न्यौपाने शब्द र नारायण धितालको स्वर सुन्न सकिन्छ।

निशान घिमिरेले निर्देशन गरेको भिडियोमा पल र सृष्टीको जोडी सुहाएको देखिन्छ । निशान भिडियो सम्पादक हुन् । तर उनी पछिल्लो समय भिडियो निर्देशनमा पनि उत्तिकै लागिरहेका छन् ।

भिडियोमा रविन्द्र बरालले छायांकन रहेको छ भने विकास दाहालको सम्पादन गरेका छन् ।

भिडियो हेर्नुहोस :


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !