१४ बैशाख २०८१, शुक्रबार

गायिका खरेलको ‘भेटेरै भन्नु छ’ बोलको गीत सार्वजनिक (भिडियोसहित)


music song

२ बैशाख, काठमाण्डौ । गायिका दर्गा खरेलको स्वरमा रहेको ‘भेटेरै भन्नु छ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

उक्त गीतमा अर्जुन पोखरेलको संगीत र अमृत रेग्मीको शब्द रहेको गीतमा दुर्गासँगै फिरोज बस्नेतको स्वर सुन्न सकिन्छ ।

निशान घिमिरेको निर्देशनमा तयार भएको भिडियोमा प्रियंका कार्की र पवन शर्माको अभिनय रहेको छ ।

अर्जुन तिवारीले खिचेको भिडियोलाई विकाश दाहालको सम्पादन गरेका छन् । भिडियोमा सुरेन्द्र बसेलको नृत्य निर्देशन रहेको छ ।

हेर्नुहोस् भिडियो :


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !