म्याग्दी–बेनी नगरपालिका–४ ज्यामरुकोटमा रहेको एनसेलको टावरमा आक्रमण गरेको भन्दै प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको माओवादीका जिल्ला नेतालाई नियन्त्रणमा लिएको छ। नेकपा माओवादीका नेता लालु किसान र पदम पुनलाई आफ्नै पसलबाट नियन्त्रणमा लिएको माओवादीले जनाएको छ। किसान माओवादीको जिल्ला जनसरकारका संयोजक समेत