२५ बैशाख २०८१, मंगलबार

Tag: ९८ जना सई

प्रहरीका ९८ जना सईलाई इन्सपेक्टरमा बढुवाका लागी सिफारिस (सूचीसहित)

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ९८ जना प्रहरी नायव निरीक्षक (सई) हरुलाई निरीक्षक (इन्सपेक्टर)मा बढुवाका लागी सिफारिस गरेको छ । लामो समयदेखि रोकिएको इन्सपेक्टर बढुवा सिफारिस गरेको हो । २०६१ जेठमा सईमा बढुवा भएकाहरुलाई इन्सपेक्टरमा बढुवा सिफारिस गरिएको छ ।