२५ बैशाख २०८१, मंगलबार

Tag: ७ हजार मतको

भरतपुर महानगरमा रेनु दाहालको ७ हजार मतको फराकिलो अग्रता

चितवन । भरतपुर महानगरपालिकामा पाँचदलीय गठबन्धनमा नेकपा (माओवादी केन्द्र) बाट उम्मेदवार बनेकी रेनु दाहालले ७ हजार ४१५ मतले अग्रता लिएकी छन् । ८९ हजार ५०८ मतगणना गर्दा उनले ३५ हजार ९८ मत प्राप्त गरिन् भने नेकपा (एमाले) का विजय सुवेदीले