२० बैशाख २०८१, बिहिबार

Tag: ५ बुँदे सहमति

सरकार र आरती साहको परिवारबीच ५ बुँदे सहमति

काठमाडौँ । गृह मन्त्रालय र स्वर्गीय आरती साहका परिवारबीच गए राति ५ बुँदे सहमति भएको छ । घटनाको सत्यतथ्य छानबिन र दोषीउपर कारबाहीको माग राखी २०८० असार १ गतेदेखि आन्दोलनमा रहेका धनुषा जनकपुर उपमहानगरपालिका–९ थापाचोकका २२ का स्वर्गीय आरती साहका