२५ बैशाख २०८१, मंगलबार

Tag: ५ घण्टा बन्द

बेनी-जोमसोम सडक दैनिक ५ घण्टा बन्द हुने

गलेश्वर । कालीगण्डकी करिडोरको बेनी-जोमसोम सडकखण्ड आजदेखि दैनिक ५ घण्टा बन्द हुने भएको छ । मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले करिडोरअन्तर्गत बेनी-जोमसोम खण्ड रहेको घाँसा, काभ्रेभिर लगायतका स्थानमा सडक चक्लाबन्दी गर्न लागिएका कारण आजदेखि उक्त सडकखण्ड दैनिक पाँच