१५ बैशाख २०८१, शनिबार

Tag: १९ हजारभन्दा बढी

पाथीभरा मन्दिरमा नवरात्रमा १९ हजारभन्दा बढीले गरे पूजापाठ

फुङ्लिङ । ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा नवरात्रको समयावधिमा १९ हजारभन्दा बढी भक्तजनले पूजापाठ गरेका छन् । नवरात्रिको समयावधिमा पाथीभरा मन्दिर क्षेत्रमा पुगेर उनीहरुले पूजापाठ गरेका हुन् । नेपालीको महान् चाड बडादसैँ तथा नवरात्रिको दिनदेखि नवरात्रिको अन्तिम दिन आज पूजापाठ