१५ बैशाख २०८१, शनिबार

Tag: १५० घर डुबानमा

सप्तरीमा अविरल वर्षाका कारण बाढीले १५० घर डुबानमा

राजविराज । दुई तीन दिन लगातारको अविरल वर्षाका कारण जिल्लाको विभिन्न खोलमा आएको बाढीले १५० घर डुबानमा परेका छन् । वर्षासँगै आएको बाढीले जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका–३ स्थित सकरपुरा टोल जाने मुख्य सडकको करिब १५ मिटर भाग बगाउँदा आवतजावतमा समस्या