१५ बैशाख २०८१, शनिबार

Tag: १३०० जनाको मृत्यु

भारतमा एकैदिनमा २ लाख ३४ हजार कोरोना संक्रमित, १३०० जनाको मृत्यु

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट एकैदिनमा दुई लाख ३४ हजारभन्दा बढी सङ्क्रमित भएका छन् ।एकैदिनमा यति धेरै सङ्क्रमित भएको यो नै पहिलो पटक भएको अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका कारण मात्रै १३