२५ बैशाख २०८१, मंगलबार

Tag: १० जिल्ला अस्पताल

कर्णालीका १० जिल्ला अस्पताललाई स्वास्थ्य सामग्री

काठमाण्डौँ । आनी छोइङ डोल्मा फाउण्डेशन र प्रारम्भ सामाजिक संस्थाको संयुक्त सहयोगमा कर्णाली प्रदेशका १० जिल्ला अस्पताललाई विभिन्न प्रकारका स्वास्थ्य सामग्री वितरण गरिएको छ । कोभिड–१९ विरुद्धको अभियानस्वरुप दुवै संस्थाले कर्णालीका १० जिल्ला अस्पताललाई दुई÷दुई थानका दरले २० थान अक्सिजन