१९ बैशाख २०८१, बुधबार

Tag: ह्वीप

स्थायी कमिटीले ह्वीप लगाउने निर्णय गर्नु गलत : बामदेव गौतम

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले पार्टी स्थायी कमिटीले ह्वीप लगाउने निर्णय गर्नु गलत भएको दावी गरेका छन् । उपाध्यक्ष गौतमले संविधानको धारा ७६(५) बमोजिम मतदान गर्दा ह्वीप नलाग्ने संवैधानिक इजलासले व्याख्या गरेपछि ह्वीप लाग्ने निर्णय गर्नु गलत भएको