१४ बैशाख २०८१, शुक्रबार

Tag: हितेन्द्र देव शाक्य

कुलमान घिसिङ विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त

काठमाडौँ । नेपाल सरकारले कुलमान घिसिङलाई पुन: नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ । ऊर्जा मन्त्रालयको प्रस्तावमा हिजो बसेको मन्त्रिपरिषद्ले घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । नेपाल विद्युत् प्राधिकरणमा कुलमानको कमब्याक भएको हो । मन्त्रालय