२२ बैशाख २०८१, शनिबार

Tag: हिजो स्थगित गरिएको

हिजो स्थगित गरिएको राष्ट्रियसभाको बैठक आज बस्दै

काठमाडौँ । राष्ट्रियसभाको बैठक आज बस्दै छ । हिजो स्थगित गरिएको राष्ट्रियसभा बैठक आज अपराह्न १ः०१ बस्न लागेको हो । हिजो प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को अवरोधका कारण राष्ट्रियसभा बैठक आजसम्मका लागि स्थगित भएको थियो । हिजो बैठक प्रारम्भ हुनेबित्तिकै