२१ बैशाख २०८१, शुक्रबार

Tag: हाच्छिउँ

हाच्छिउँ सम्बन्धी रोचक तथ्यहरु

धुवा, धुलो, चिसो एलर्जी बाहेक सूर्यको किरण पनि हाच्छिउँको कारण बन्न सक्छ । करीब चार मध्ये एक जनामा यो प्रभाव देखिन्छ । हाच्छिउँ गर्दा निस्कने किटाणुहरु ९ मिटर अर्धव्यासको क्षेत्रसम्म फैलन सक्छ । हाच्छिउँ गर्दा शरीरको सिस्टम रिस्टार्ट हुन्छ र