७ बैशाख २०८१, शुक्रबार

हाच्छिउँ सम्बन्धी रोचक तथ्यहरु


health
  • धुवा, धुलो, चिसो एलर्जी बाहेक सूर्यको किरण पनि हाच्छिउँको कारण बन्न सक्छ । करीब चार मध्ये एक जनामा यो प्रभाव देखिन्छ ।
  • हाच्छिउँ गर्दा निस्कने किटाणुहरु ९ मिटर अर्धव्यासको क्षेत्रसम्म फैलन सक्छ ।
  • हाच्छिउँ गर्दा शरीरको सिस्टम रिस्टार्ट हुन्छ र शरीरमा पुनस्फुर्ति ल्याँउछ ।
  • हाच्छिउँ गर्दा निस्कने वायु, पानी तथा धुलोका कणका गति १६० किलोमिटर प्रतिघन्टासम्म पुग्न सक्छ ।
  • नाक भित्र रहेका खराब पदार्थ एकै पटक बाहिर ननिस्कने हुँदा हाच्छिउँ दुई तीन पटकसम्म लगातार आउन सक्छ ।
  • हाच्छिउँ गर्दा हाम्रो आँखा आफै बन्द हुने गर्छ ।
  • हाच्छिउँ गर्दा मुटुको धडकनको गति पूर्ण रुपले बन्द त हुँदैन तर घट्छ ।-एजेन्सी

यो पनि पढ्नुहोस्

मौसमी रुघाखोकीका लक्षण र बच्ने उपाय

यसकारण हाच्छिउँ रोक्नु हुँदैन, क्षतिबाट बच्न के गर्ने ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !