२६ बैशाख २०८१, बुधबार

Tag: हर्षवर्द्धन श्रींगला

भारतीय विदेश सचिव हर्षवर्द्धन आज नेपाल आउँदै

काठमाडौँ । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगला आज नेपाल आउँदैछन् । दुई दिने औपचारिक भ्रमणका लागि श्रींगला बिहीबार नेपाल आउने कार्यक्रम रहेको छ । बिहान ११ बजे उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने छन् । उनले आज राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री