२० बैशाख २०८१, बिहिबार

Tag: हरि खड्का

अन्तत: राष्ट्रिय फुटबलका पूर्वकप्तान हरि खड्का दोषी ठहर

काठमाडौं । अन्तत: राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान हरि खड्का दोषी ठहर भएका छन् । नक्कली डकुमेन्ट देखाएर जागिर खाएको आरोपमा दायर मुद्दामा आज बिहीबार विशेष अदालतले फैसला गर्दै उनलाई दोषी ठहर गरेको हो । विशेष अदालतका न्यायाधीशहरु अब्दुल अजिज