२३ बैशाख २०८१, आइतबार

Tag: हडप्ने

सार्वजनिक जग्गा हडप्नेक्रम रोकिएन

भीमेश्वर । प्रसिद्ध कालीञ्चोक मन्दिर वरपरका जग्गा हडप्ने क्रम अझै रोकिएको छैन । बन्दाबन्दीको समयमा पनि १० भन्दा बढी घरटहारा निर्माण भएका छन् । यसअघि नै एक सयभन्दा बढी घर निर्माण भइसकेका बताइएको छ । जथाभावीरुपमा काठ काट्नाले वन फँडानी