२० बैशाख २०८१, बिहिबार

Tag: स्वीस बैंक

स्वीस बैंकमा प्रधानमन्त्रीको खाता छैन : प्रेस सल्लाहकार थापा

काठमाडौँ, असार ३१ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वीस बैंकको खातामा ५.५ मिलियन अमेरिकी डलर जम्मा रहेको कुरा शतप्रतिशत गलत रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रष्ट पारेका छन् । उनले तथाकथित यो रिपोर्ट शतप्रतिशत गलत र कपोलकल्पित रहेको स्पष्टिकरण