१४ बैशाख २०८१, शुक्रबार

ओलीलाई चीनवाट रकम आउने अनुसन्धानको निष्कर्ष, स्वीस बैंकमा मात्र ५५ लाख डलर


केपी शर्मा ओली

काठमाडौं । ग्लोबल वाच एनलाइसिसले हालै सार्वजनिक गरेको प्रतिवेदनमा प्रधानमन्त्री केपी शर्मा ओलीको स्विट्जरल्यान्डस्थित स्वीस बैंक खातामा करोडौं रकम जम्मा रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । ओलीलाई सो रकम चीनले दिएको उल्लेख गरिएको छ । चीनले बेलाबखत रकम दिन थालेकोले प्रधानमन्त्रीको सम्पति बढ्दै गएको पनि प्रतिवेदनमा भनिएको छ । सो प्रतिवेदन रोनाल्ड ज्याकार्डले तयार पार्नुभएको हो ।

ओलीको खातामा ५५ लाख अमेरिकी डलर लामो समयदेखि जम्मा रहेको छ । ओली र उहाँकी पत्नी राधिका शाक्यलाई ५ लाख अमेरिकी डलर बर्सेनी आउने गरेको छ ।-न्युज अफ नेपालवाट


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !